
SDP has voluntarily made a small-scale contribution of essential relief packages to families affected by the Bhotekoshi floods.
JSDP ले भोटेकोशी बाढीबाट प्रभावित परिवारहरूलाई सानो स्तरमा अत्यावश्यक राहत सामग्री सहयोग गरेको छ।
प्रभावित समुदायसँग ऐक्यबद्ध हुँदै राहत, र पुनःस्थापनाको यात्रामा साथ दिऔँ।